केन्द्रीय संस्करण

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स

person access_timeअसार २५, २०७५ chat_bubble_outline0

काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि संझौता भएको छ ।

उक्त संझौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जिवन विमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।

सो सम्बन्धि संझौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरे ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ