शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लूम्विनी विकास बैंकको ६४औं शाखा भक्तपूरको बोडेमा

आइतबार, २४ असार २०७५, १७ : ४४
आइतबार, २४ असार २०७५

लूम्विनी विकास बैंक लिमिटेडले भक्तपूरको मध्यपूर थिमी नगरपालिका वडा नं. ८ बोडेमा आफ्नो ६४औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका विच उद्घाटन गरे ।

कार्यक्रममा सम्बोधन गर्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठ बैंकहरुले शाखा विस्तार संगै सूशासन कायम राख्दै बैंकिङ्ग सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप