केन्द्रीय संस्करण

लूम्विनी विकास बैंकको ६४औं शाखा भक्तपूरको बोडेमा

person access_timeअसार २४, २०७५ chat_bubble_outline0

लूम्विनी विकास बैंक लिमिटेडले भक्तपूरको मध्यपूर थिमी नगरपालिका वडा नं. ८ बोडेमा आफ्नो ६४औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका विच उद्घाटन गरे ।

कार्यक्रममा सम्बोधन गर्दै डेपुटी गर्भनर शिवराज श्रेष्ठ बैंकहरुले शाखा विस्तार संगै सूशासन कायम राख्दै बैंकिङ्ग सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनुपर्ने बताए । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ