शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी छल्न स्विमिङ पुल (तस्बिरहरु)

आइतबार, २४ असार २०७५, १३ : २७
आइतबार, २४ असार २०७५

काठमाडौं– पछिल्लो केहि दिनयता उपत्यकाको तापक्रम बढ्दो क्रममा छ । गर्मी बढेसँगै  उपत्यकामा सञ्चालित पौडी पोखरी (स्विमिङ पुल) मा बालबालिका र युवाहरुको भीडभाड देखिन थालेको छ । 

पौडी खेल्दा शारीरिक कसरत, तनावबाट मुक्तिका साथै केहि हदसम्म गर्मीबाट पनि राहत मिल्ने पौडी पोखरीमा भेटिएका युवाहरु बताउँछन् । 

राजधानीको गुह्येश्वरी नयाँ बस्तीस्थित एक पौडी पोखरीमा शनिबार देखिएका दृश्य हेर्नुहोस्ः

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप