केन्द्रीय संस्करण

गर्मी छल्न स्विमिङ पुल (तस्बिरहरु)

person explore access_timeअसार २४, २०७५ chat_bubble_outline0
कृष्ण खड्का

रातोपाटी

काठमाडौं– पछिल्लो केहि दिनयता उपत्यकाको तापक्रम बढ्दो क्रममा छ । गर्मी बढेसँगै  उपत्यकामा सञ्चालित पौडी पोखरी (स्विमिङ पुल) मा बालबालिका र युवाहरुको भीडभाड देखिन थालेको छ । 

पौडी खेल्दा शारीरिक कसरत, तनावबाट मुक्तिका साथै केहि हदसम्म गर्मीबाट पनि राहत मिल्ने पौडी पोखरीमा भेटिएका युवाहरु बताउँछन् । 

राजधानीको गुह्येश्वरी नयाँ बस्तीस्थित एक पौडी पोखरीमा शनिबार देखिएका दृश्य हेर्नुहोस्ः

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha