शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवासंघ नेपाल र वाईसिएलले आयोजना गरेको धान रोपाई कार्यक्रममा जे देखियो (फोटोफिचर)

शुक्रबार, १५ असार २०७५, १७ : ५९
शुक्रबार, १५ असार २०७५

भक्तपुर– असार १५ को अवसरमा आज युवा संघ नेपाल र वाइसिएल नेपालले धान रोपाई कार्यक्रमको आयोजना गरेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिकाको सिपाडोलमा आयोजित

 कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, युवासंघ र वाइसिएलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महासचिव पौडेलले स्थानीयवासी, युवासंघ र वाइसिएलका नेता–कार्यकर्तासँगै धान रोपेका थिए । भव्य रुपमा सम्पन्न रोपाई कार्यक्रममा पौडेलले खेत खन्ने ट्याक्टर समेत चलाएका थिए । तस्विरः कृष्ण खड्का/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप