मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको एफसेवेन यूथ सार्वजनिक, यूवा लक्षित सुपर फुल स्क्रिन र एआई ब्यूटी स्मार्टफोन

बिहीबार, १४ असार २०७५, १८ : ५८
बिहीबार, १४ असार २०७५

काठमाडौं । युवावर्ग माझ लोकप्रिय स्मार्टफोन ओपोले नेपाली बजारमा ओपो एफसेवेनको नयाँ भ्यारियण्ट एफ सेवेन यूथ सार्वजनिक गरेको छ ।

युवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ ।

कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध हुने जानकारी दिएको छ ।

युवा लक्षित नयाँफोन ओपोद्वारा प्रमुख प्रायोजन गरिएको चर्चित डान्स रियालिटी शो बुगिवुगीको मञ्चमार्फत सार्वजनिक गरिएको हो  । कम्पनीले एफसेवेन यूथको मूल्य ३१,५९० निर्धारण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप