बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राभोज एलईडी टीभी नेपाली बजारमा,  १०८० पीक्सेल फुल एचडी क्वालिटी

बिहीबार, १४ असार २०७५, १७ : २३
बिहीबार, १४ असार २०७५

काठमाडौं । वल्र्ड कप २०१८लाई लक्षित गरी मुर्रारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले नेपाली बजारमा विभिन्न मोडेलका ब्राभोज एलईडी टीभी भित्राएको छ ।

आम उपभोक्ताको आवश्यक्ता र चाहनालाई मध्यनजर गर्दै विभिन्न साईजहरुमा उपलब्ध यी टीभी स्मार्ट र नन् स्मार्ट गरी दुई श्रेणिमा उपलब्ध छन् ।

जसमा स्मार्ट एन्डरोईड सिस्टम समेत प्रयोग गरीएको छ । ग्राहकहरुलाई सुपथ मूल्यमा उत्कृष्ट सुविधायुक्त टीभीमा वाईफाई, १०८० पीक्सेल फुल एचडी, कोरटेक्स् ए सेभेन डुयल कोर प्रोसेसर जस्ता विशेषताहरु रहेका छन् ।

पिके ट्रेडर्सका यादव राज गौतम भन्छन्, उच्च गुणस्तर, अत्याधिक टिकाउ र सुपथ मुल्यका ब्राभोज टिभि सेटहरुको साथमा तपाईहरुले वल्र्ड कपको मजा पूर्ण रुपमा लिन सक्नुहुनेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप