केन्द्रीय संस्करण

इटालीको रोभेरेटो शहरमा फहराइयो नेपाली झण्डा

person access_timeअसार ११, २०७५ chat_bubble_outline0

इटाली । इटालीको ट्रन्टो प्रदेशको रोभेरेटो शहरस्थित मरिया डोलेन्स ‘वेल अफ द फलेन’ मा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । 

२४ जुनमा भएको एक समारोहमा इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले पीस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अलवेर्टो रोवोललाई नेपालको झण्डा हस्तानतरण गरेका हुन् । 

सो अवसरमा पिस वेलको सामुन्ने राष्ट्रिय गानसहित झण्डोत्तोलन गरिएको जेनेभास्थित नेपाली राजदुतावासले जनाएको छ । 
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ