शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीको रोभेरेटो शहरमा फहराइयो नेपाली झण्डा

सोमबार, ११ असार २०७५, १६ : ५९
सोमबार, ११ असार २०७५

इटाली । इटालीको ट्रन्टो प्रदेशको रोभेरेटो शहरस्थित मरिया डोलेन्स ‘वेल अफ द फलेन’ मा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । 

२४ जुनमा भएको एक समारोहमा इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले पीस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अलवेर्टो रोवोललाई नेपालको झण्डा हस्तानतरण गरेका हुन् । 

सो अवसरमा पिस वेलको सामुन्ने राष्ट्रिय गानसहित झण्डोत्तोलन गरिएको जेनेभास्थित नेपाली राजदुतावासले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप