निक जोनासलाई भेटेपछि प्रियंका चोपडाकी आमाले यसो भनिन्
सोमबार, ११ असार २०७५, १२ : ४७
निक जोनाससँग प्रियंकाको विवाहबारे प्रश्न सोध्दा केही समय अघि प्रियंकाकी आमाले भनेकी थिइन्, ‘प्रियंकाको विवाह कुनै विदेशीसँग भएको सोच्नसमेत सक्दिनँ ।’
अब प्रियंकासँग भारत पुगेका निक जोनासले उनकी आमा मधु चोपडासँग पनि भेटघाट गरेका छन् । निकसँगको भेटपछि मधुले यसबारे प्रतिक्रियासमेत दिएकी छिन् ।
मधुले भनिन्, ‘जब हामी निक जोनाससँग डिनर डेटमा गयौं तब हामीसँग अन्य १० व्यक्ति पनि थिए । र त्यहाँ मैले निकलाई बुझ्ने मौका नै पाइनँ ।’
एक चर्चित पत्रिकालाई दिएको बयानमा मधुले थपिन्, ‘निकसँग मेरो पहिलो भेट थियो । अहिले उनीबारे केही भन्न सक्दिनँ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण