शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नेपाली समाज युएर्इको अध्यक्षमा सुरेश ढकाल निर्वाचित

सोमबार, ११ असार २०७५, ०० : २३
सोमबार, ११ असार २०७५

-बिनोद श्रेष्ठ

युएर्इ । नयाँ शक्ति पार्टीको विदेश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएर्इको अध्यक्षमा सुरेश ढकाल निर्वाचित भएका छन् 

गत शुक्रबार दुबर्इमा भएको प्रथम अधिवेशनबाट १९ सदस्यीय नयाँ कार्यसमितिसहित ढकाल निर्वाचित भएका हुन् ।

जसमा उपाध्यक्षहरू क्रमशः मुन्ना समसुल हक, शंकर सुनार र महिला तर्फबाट रेणु ढकाल निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा खिमानन्द कँडेल, सचिव क्रमशः ध्रुव भट्ट र प्रतिक्षा कार्की, कोषाध्यक्ष मुक्ति भट्टरार्इ, सह कोषाध्यक्षमा किरण सुनार निर्वाचित भएका छन् ।

सदस्यहरूमा योगेन्द्र थापा, प्रकाश बन्जरा, बल बहादुर विक, बुद्दि प्रसाद भट्टरार्इ, सुरेश ओझा, झलक सुनार, भिम बहादुर थापा, भिम दोङ् तामाङ र रूप बहादुर खत्री रहेका छन् । भने प्रवक्तामा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशन आयोजक समिति संयोजक पवन अधिकारीको संयोजत्व तथा अन्तर्राष्ट्रिय नेपाली समाज मध्यपूर्व संयोजक तथा नयाँ शक्ति पार्टी नेपालका संघिय परिषद् सदस्य उत्तम अधिकारीको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रथम अधिवेशनमा परिषद् सदस्य एंव समाजसेवी चन्द्र प्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो ।रू उपस्थिती रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप