बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

“कोक खाम रसिया जाम” अभियानका दोस्रो टोलि रसियातिर

आइतबार, १० असार २०७५, १९ : ०८
आइतबार, १० असार २०७५

काठमाडौँ । “कोक खाम रसिया जाम” अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् ।

कोकाकोलाले आम ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारि दिएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा दोस्रो समूहका ४० भाग्यशाली विजेताहरुको विदाई गरिएको छ ।

४० बिजेताहरुलाई २ टोलिमा विभाजन  गरिएको थियो जस मध्ये २० जना बिजेताहरु गत १५ जुनमा रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेरेर फर्की सकेका छन् ।

२० जनाको दोस्रो समूह आज रसिया उडेको छ । बिजेताहरुले २६ जुनमा हुने अर्जेन्टिना र नाइजेरिया बीचको म्याच हेर्न पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप