शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ध्रुमुस–सुन्तली लगायतको टिमले रंगरोगन गरेपछि फेरियो वीरअस्पताल, हेरौं ५ तस्विर

आइतबार, १० असार २०७५, १५ : १३
आइतबार, १० असार २०७५

काठमाडौं– रंगरोगन तथा मर्मतसम्भारको अभियान सम्पन्नपछि राजधानीको मुटुमा रहेको नेपालकै पूरानो वीर अस्पताल अहिले चिटिक्क देखिएको छ । अस्पतालको रंगरोगन तथा मर्मत सम्भार  अभियानमा ध्रुमुस–सुन्तली फाउण्डेशन, बाग्मती सरसफाइ, सामाजिक सञ्जाल दाह्री ग्याङ समूहलगायतको सहभागिता थियो । तस्बिरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप