केन्द्रीय संस्करण

आत्मीय अंगालो...कुकुरसँग जोडिएका अनेक किस्सा

person access_timeअसार १०, २०७५ chat_bubble_outline0

मानिसको नजिकको घरेलु साथी हो, कुकुर । 

कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदेखि देखिदैँ सुनिदैँ आईएको छ । 

यो बुद्धिमानी प्रणालीले मानिसका भावनलाई सजिलै बुझ्न सक्छ । 

मानिस र कुकुरको यो आत्मीय अंगालोमा मित्रताको स्वच्छन्द अभिब्यक्ति झल्किएको छ ।, शब्द, तस्विरः क्रान्ति पाण्डे आजको प्रकाशित नेपाल साप्ताहिकबाट

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ