शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मीय अंगालो...कुकुरसँग जोडिएका अनेक किस्सा

आइतबार, १० असार २०७५, ०८ : ३५
आइतबार, १० असार २०७५

मानिसको नजिकको घरेलु साथी हो, कुकुर । 

कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदेखि देखिदैँ सुनिदैँ आईएको छ । 

यो बुद्धिमानी प्रणालीले मानिसका भावनलाई सजिलै बुझ्न सक्छ । 

मानिस र कुकुरको यो आत्मीय अंगालोमा मित्रताको स्वच्छन्द अभिब्यक्ति झल्किएको छ ।, शब्द, तस्विरः क्रान्ति पाण्डे आजको प्रकाशित नेपाल साप्ताहिकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप