केन्द्रीय संस्करण

ट्रम्पले फेरि भने - उत्तर कोरियाबाट अझै खतरा

person access_timeअसार १०, २०७५ chat_bubble_outline0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्रर कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरका छन् । 

ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ—उनीबीच गत जनु १२ मा सिंगापुरमा भएको खिशर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावीसमेत गरेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ