शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले फेरि भने - उत्तर कोरियाबाट अझै खतरा

आइतबार, १० असार २०७५, ०८ : १७
आइतबार, १० असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्रर कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरका छन् । 

ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ—उनीबीच गत जनु १२ मा सिंगापुरमा भएको खिशर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावीसमेत गरेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप