बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पारस 'सरकार'को जयजयकार !

आइतबार, १० असार २०७५, ०७ : ३४
आइतबार, १० असार २०७५

हिरोको खोजीमा भौँतारिरहन्छन्, नेपाली । 

भनेजस्तो नभेटिए भिलेनलाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन् । 

उदाहरण पुर्वराज पारस शाह नै छदैछन् । 

यी भुपु श्री ५ काठमाडौंमा ट्राफिक प्रहरीबाट रु पाँच सयको चिट काटिएर चर्चामा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभस्वागत सत्कार पाईसकेछन् । 

पुरानो राजधानीमा पारस सरकारको फुलमाला पन्चेबाजा, मोटरसाईकल र्यालीसहित धुमधाम जयजयकार भएछ ।

अनलाई पोर्टनलले त फोटोफिचर नै गरे ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप