केन्द्रीय संस्करण

९० दिनमा ६८ कानुन् बन्नैपर्ने बाध्यताः कुन् कुन् काुनन् बन्दै छ ?

person access_timeअसार १०, २०७५ chat_bubble_outline0

संविधानतः आगामी असोज २ गतेभित्र मौलिक हकअन्र्तगतका कानुन् निर्माण भईसक्नुपर्ने संवैधानिक बाध्यता छ । 
अहिलेसम्म ७० वटा कानुन् बनाईएको छ  भन अझै ६८ वटा कानुन् बनाउन बाँकी छ । 
सरकार कानुन् बनाउन तीव्रताका साथ लागेको कानुन् न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ