केन्द्रीय संस्करण

प्रदेश ३ मा नेपाली बोल्ने ३१ लाख

person access_timeअसार १०, २०७५ chat_bubble_outline0

प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् । 

तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाष भने नखुलेको पाईएको छ । 

त्यसैगरी दोस्रोमा तामाङ भाष र तेस्रोमा नेवारी भाषा बोल्नेको जनसंख्या रहेको छ ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ