बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ मा नेपाली बोल्ने ३१ लाख

आइतबार, १० असार २०७५, ०७ : २१
आइतबार, १० असार २०७५

प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् । 

तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाष भने नखुलेको पाईएको छ । 

त्यसैगरी दोस्रोमा तामाङ भाष र तेस्रोमा नेवारी भाषा बोल्नेको जनसंख्या रहेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप