शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शल्यक्रिया कक्षमा नर्सको भान्सा र विछ्यौना

आइतबार, १० असार २०७५, ०७ : ११
आइतबार, १० असार २०७५

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन ।

अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

अस्पतालमा सर्जन डाक्टर नभएका कारण निर्माण भएको ५ वर्षयता अस्पतालको शल्यक्रिया विभाग सञ्चालनमा नआउँदा अपरेसन थिएटरका कोठा नर्सले आवास र भान्सा घरका रुपमा प्रयोग गर्दै आएका हुन् ।

नर्सका लागि निर्माण गरिएको आवास भवन भने डाक्टरले प्रयोग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप