शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाले गर्यो मेक्सिकोविरुद्ध एक गोल

शनिबार, ०९ असार २०७५, २२ : ४०
शनिबार, ०९ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाले मेक्सिकोविरुद्ध १ गोल गरेको छ । 

कोरियाको खेलाडी सोन हेइङले खेलको अतिरिक्त समयमा गोल गरेका हुन् । उनले खेलको ९३ औं मिनेटमा गोल गरेका हुन् । 

त्यस्तै मेक्सिकोका लागि २६ औं मिनेटमा कार्लोस  भेलाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । 

खेलको दोस्रो हाफमा जाभिर हेर्नाडेजले गोल गर्दै मेक्सिको २–० ले अग्रता लिएको छ ।  हेर्नाडेजले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप