शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामाथि मेक्सिकोले लियो २-० को अग्रता

शनिबार, ०९ असार २०७५, २२ : १४
शनिबार, ०९ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले २–० को अग्रता लिएको छ । 

समूह एफ अन्तर्गतको दोस्रो खेलमा मेक्सिकोका लागि २६ औं मिनेटमा कार्लोस  भेलाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । 

त्यस्तै खेलको दोस्रो हाफमा जाभिर हेर्नाडेजले गोल गर्दै मेक्सिको २–० ले अग्रता लिएको छ । हेर्नाडेजले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।

मेक्सिकोले समूह चरणको आफ्नो पहिलो खेलमा जर्मनीमाथि १–० को जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप