दक्षिण कोरियामाथि मेक्सिकोले लियो अग्रता, कार्लोसले गरे गोल
शनिबार, ०९ असार २०७५, २१ : ४८
काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले १–० को अग्रता लिएको छ ।
समूह एफ अन्तर्गतको दोस्रो खेलमा मेक्सिकोका लागि २६ औ मिनेटमा कार्लोस भेलाले पेनाल्टीमा गोल गरेका हुन् ।
मेक्सिकोले समूह चरणको आफ्नो पहिलो खेलमा जर्मनीमाथि १–० को जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ