बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिज कलेक्सनको शाखा कुपण्डोलमा

शनिबार, ०९ असार २०७५, १८ : १३
शनिबार, ०९ असार २०७५

ललितपुर । भूमिज कलेक्सन एण्ड बुटीकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । 

काठमाण्डौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तिब्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको हो ।

शनिबार एक कार्यक्रमका बीच नायिका सञ्चिता लुईटेलले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरिन् । 

शाखा उद्घाटनको अवसरमा असार महिनाभरी ग्राहकले कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा विशेष किसिमको उपहार तथा छुट पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप