बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली प्रतिनिधिमण्डलले अवलकोन गर्यो तिब्बतको पोतला दरबार र ल्हासास्थित जोखाङ्ग (हेर्नुहोस्, तस्बीर)

शनिबार, ०९ असार २०७५, १४ : १०
शनिबार, ०९ असार २०७५

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको छ दिने औपचारिक चीन भ्रमणमा गएको प्रतिनीधि मण्डलले आज ल्हासास्थित ऐतिहासिक पोतला दरबार र तिब्बतको ल्हासास्थित जोखाङ्ग मन्दिरको अवलोकन गरेका छन् । 

तर, प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्ने भने उनी त्यहाँ देखिएनन् । 

जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्तीमा उल्लेख छ ।

तिब्बतियन भाषामा जोखाङ शब्दको अर्थ बुद्धको घर हुन्छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका थिए ।

साथै सरकार प्रमुख छी चालासँग शिष्टाचार भेट समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप