शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोस्टारिकाविरुद्व ब्राजिलले गर्यो पहिलो गोल

शुक्रबार, ०८ असार २०७५, १९ : ३७
शुक्रबार, ०८ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा गोल गरेको छ । 

खेलको ९१ औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप