केन्द्रीय संस्करण

जनसम्पर्क समिति पोर्चुगलको उपाध्यक्षमा आचार्यको उम्मेद्धारी

person access_timeअसार ८, २०७५ chat_bubble_outline0

काठमाडौं–कांग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति पोर्चुगलको उपाध्यक्ष पदको लागि युवा ब्याबसायी नविन आचार्यले उम्मेद्धारी दिने भएका छन् ।

आगामी जुलाई महिनाको २२ तारिखका दिन पोर्चुगलको राजधानी लिस्वनमा सम्पन्न हुने समितिको पांचौँ महाधिबेशनमा आफुले उपाध्यक्षको लागि उम्मेद्धारी दिने आचार्यले जनाए ।

आचार्यले विगत केहीबर्ष देखि पोर्चुगलमा रहेर हस्पिटालीटी तथा आईटी ब्याबसाय गर्र्दै आईरहेका छन्। 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ