बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनसम्पर्क समिति पोर्चुगलको उपाध्यक्षमा आचार्यको उम्मेद्धारी

शुक्रबार, ०८ असार २०७५, १४ : ०३
शुक्रबार, ०८ असार २०७५

काठमाडौं–कांग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति पोर्चुगलको उपाध्यक्ष पदको लागि युवा ब्याबसायी नविन आचार्यले उम्मेद्धारी दिने भएका छन् ।

आगामी जुलाई महिनाको २२ तारिखका दिन पोर्चुगलको राजधानी लिस्वनमा सम्पन्न हुने समितिको पांचौँ महाधिबेशनमा आफुले उपाध्यक्षको लागि उम्मेद्धारी दिने आचार्यले जनाए ।

आचार्यले विगत केहीबर्ष देखि पोर्चुगलमा रहेर हस्पिटालीटी तथा आईटी ब्याबसाय गर्र्दै आईरहेका छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप