शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोद्दारको घरमा छापाः दैनिक पाँच करोडको हुन्डी

शुक्रबार, ०८ असार २०७५, ०७ : २१
शुक्रबार, ०८ असार २०७५

हुन्डी कारोवार र सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका विमल पोद्दारले दैनिक ५ करोडसम्मको हुन्डी करोवार गर्ने गरेको खुलेको छ । 

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले पक्राउ गरेपछि बयानको क्रममा उनले सन् २०१५ पछि सुन तस्करीमा संलग्न नभएको तर हुन्डीको कारोवार गरिरहेको बताएका हुन् । 

उनले दैनिक पाँच करोडसम्मको हुन्डी गर्ने गरेको खुलाएका छन् ।, आजको नागरिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप