बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधित क्षेत्रमै टिपर

शुक्रबार, ०८ असार २०७५, ०६ : ३९
शुक्रबार, ०८ असार २०७५

काठमाडौं - बुङमति-भैंसेपाटी-नख्खु सडक टिपर निषेधित हो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । 

समाचारमा लेखिएको छ, अहिले यो सडक भएर रोडा, ढुंगाको निकास तीव्र रुपमा भइरहेको छ । 

लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानीमा उत्पादित निर्माण समाग्री छम्पी-चुनिखेल-खोकनादोबाटो हुँदै सहरका विभिन्न स्थानमा पुगिरहेका छन् । 

खोकना दोबाटोमा महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट र नख्खु पुलमा अस्थायी प्रहरी चौकीबाट खटिएका प्रहरी बस्छन् । त्यहाँ ट्रिपरको चेकजाँच हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप