प्रधानमन्त्री ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाङबीच भेटवार्ता, हेरौं तस्विरमा
बिहीबार, ०७ असार २०७५, १८ : ४३
काठमाडौं– चीनको ६ दिने मैत्रीपूर्ण भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि झाङसुसंग भेटवार्ता गरेका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री ओली र अध्यक्ष झाङबीच भेटवार्ता भएको हो । उनीहरुबीच द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । । तस्बिरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण