शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहीबार, ०७ असार २०७५, ११ : १६
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । 

बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो । 

तेजावी सुन प्रतितोला ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप