बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिहिबारको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति छ ?

बिहीबार, ०७ असार २०७५, ११ : १४
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । बिहिबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १०८.६२ रुपैयाँ  र बिक्री मूल्य १०९.२२ रुपैयाँ तोकेको छ । 

राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२५.६२  रुपैयाँ र बिक्रीदर १२६.३२ रुपैयाँ तोकेको छ । 

एक युके पाउन्ड स्ट्रलिङको खरिददर १४३.०९ रुपैयाँ र बिक्रीदर १४३.८८ रुपैयाँ रहेको छ ।  

अष्ट्रेलियन एक डलरको खरिददर ८०.३२ रुपैयाँ र बिक्रीदर ८०.७७ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८१.७२ रुपैयाँ र बिक्रीदर ८२.१७ रुपैयाँ रहेको छ । 

एक कतारी रियालको खरिददर २९.८३ रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.१२ रुपैयाँ र बिक्रीदर २७.२७ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप