शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रीमाले किन भनिन् मिलनलाई  ‘हेर यी आँखामा’ ?

बुधबार, ०६ असार २०७५, १९ : ३२
बुधबार, ०६ असार २०७५

काठमाडौं– रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा गायक महेन्द्र रायमाझीको आवाज रहेको ‘हेर यी आँखामा’ बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतकार डि.पी. खनालको शब्द र शंकर थापा ‘स्माईल’को संगत रहेको गीतको भिडियोमा नायिका मोडेल रीमा विश्वकर्मा र नव कलाकार मिलन खड्काको अभिनय रहेको छ । रोमान्टिक थिममा तयार पारिएको घिडियो युवराज वाईवाले निर्देशन गरेको हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप