मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रियल स्कूल अफ नेपाल २०१८ का पाँचौ क्षेत्रीय फाइनल सम्पन्न

बुधबार, ०६ असार २०७५, १८ : ५७
बुधबार, ०६ असार २०७५

धनगढी । रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत पाँचौ क्षेत्रीय फाइनल सुदुर पश्चिमाञ्चलको धनगढीमा सम्पन्न भएको छ ।  प्रतियोगिताबाट पंचोदया सेकेण्डरी स्कूल विजयी भएको छ । प्रबिन चंद, शैलजा जोशी, सुशील बी के, नीरुता कुदमल, आरती कठारीया र युवराज थापा प्रतियोगितामा विजयी भएका छन् ।  

विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप