केन्द्रीय संस्करण

रियल स्कूल अफ नेपाल २०१८ का पाँचौ क्षेत्रीय फाइनल सम्पन्न

person access_timeअसार ६, २०७५ chat_bubble_outline0

धनगढी । रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत पाँचौ क्षेत्रीय फाइनल सुदुर पश्चिमाञ्चलको धनगढीमा सम्पन्न भएको छ ।  प्रतियोगिताबाट पंचोदया सेकेण्डरी स्कूल विजयी भएको छ । प्रबिन चंद, शैलजा जोशी, सुशील बी के, नीरुता कुदमल, आरती कठारीया र युवराज थापा प्रतियोगितामा विजयी भएका छन् ।  

विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ