केन्द्रीय संस्करण

न्यूयोर्कमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल र राष्ट्रसंघीय उच्च अधिकारीबीच भेट

person access_timeअसार ६, २०७५ chat_bubble_outline0


काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकाको न्यूयोर्क पुगेका छन् । महानिरीक्षक खनाल संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोश्रो सम्मेलन–२०१८ मा भाग लिन न्यूयोर्क पुगेका हुन् । 

न्यूयोर्क पुगेलगत्तै खनालले संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता  राष्ट्रसंघको प्रधान कार्यालयमा भएको नेपाल प्रहरीले जनाएको छ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ