शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल र राष्ट्रसंघीय उच्च अधिकारीबीच भेट

बुधबार, ०६ असार २०७५, १८ : १३
बुधबार, ०६ असार २०७५


काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकाको न्यूयोर्क पुगेका छन् । महानिरीक्षक खनाल संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोश्रो सम्मेलन–२०१८ मा भाग लिन न्यूयोर्क पुगेका हुन् । 

न्यूयोर्क पुगेलगत्तै खनालले संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता  राष्ट्रसंघको प्रधान कार्यालयमा भएको नेपाल प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप