शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले गरे खेलको सुरुवातीमै पहिलो गोल

बुधबार, ०६ असार २०७५, १७ : ५३
बुधबार, ०६ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा पोर्चुगलले मोरक्कोविरुद्व पहिलो गोल गरेको छ । खेलको ४ औं मिनेटमा पोर्चुगोलको लागि स्टाइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन् । 

रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप