केन्द्रीय संस्करण

रोनाल्डोले गरे खेलको सुरुवातीमै पहिलो गोल

person access_timeअसार ६, २०७५ chat_bubble_outline0

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा पोर्चुगलले मोरक्कोविरुद्व पहिलो गोल गरेको छ । खेलको ४ औं मिनेटमा पोर्चुगोलको लागि स्टाइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन् । 

रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ