बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर हुँदा देखिएका १० तस्विर
बुधबार, ०६ असार २०७५, १५ : ३५
बेइजिङ– नेपाल र चीनबीच विभिन्न आठ परियोजना निर्माण सम्बन्धी समझ्दारी एवम् सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार बेइजिङमा आयाजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा लगायत नेपाली अधिकारीहरु र चिनियाँ अधिकारीहरुबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएका छन् । दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माणसम्बन्धी समझदारी एवं सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतको उपस्थिति रहेको थियो । तस्विरः रासस







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण