लोकप्रिय ब्राजिलियन फूटबलर नेयमार बने नयाँ ओपो फ्रेण्ड
बुधबार, ०६ असार २०७५, १५ : २०
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसंग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ । यस सहकार्यसंगै कन्टेष्ट अवधिभर नेयमारलाई ओपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ ।
यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरिसकेको छ । खेल तथा मनोरञ्जन मार्केटिङको माध्यमबाट यूवा जमातलाई पायक पर्ने टच प्वाइन्ट्सका माध्यमबाट कम्पनी उनीहरुसंग नजिकिन सँधै प्रयत्नरत रहेको ओपोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी