बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा पहिलो पटक गाडी हाँक्न महिलाहरुको यस्तो तयारी (फोटोफिचर)

बुधबार, ०६ असार २०७५, १२ : १८
बुधबार, ०६ असार २०७५

साउदी अरबमा आउँदो जून २४ तारिखदेखि महिला ड्राइभिङमाथिको प्रतिबन्ध हट्दैछ । यसको उपलक्ष्यमा सरकारी कार्यालय आराम्कोले आफ्ना महिला कर्मचारीलाई ड्राइभिङ सिकाइरहेको छ ।

रोयटर्सका फोटोग्राफर अहमद जादाल्ला र रिपोर्टर रानिया एल गामालसहित धाहरानस्थित साउदी आराम्को ड्राइभिङ सेन्टरमा दुई सय महिला कर्मचारीले गाडी सिके ।

महिलालाई ड्राइभिङका साथै, तेलको स्तर जाँच्ने, टायर परिवर्तन गर्ने र सिट बेल्ट लगाउने बारे सिके ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप