बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेताको ‘मायाको बाटो’ रिलिज (भिडियो)

बुधबार, ०६ असार २०७५, १० : ५०
बुधबार, ०६ असार २०७५

काठमाडौँ । गायिका श्वेता सिंह हमालको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । 

‘मायाको बाटो’ नामक म्युजिक भिडियो युट्युबमार्फत सार्बजनिक गरिएको हो ।

थुप्रै गीततमा आफ्नो सुमधुर आवाज दिएर चर्चामा रहेकी हमालको 

म्युजिक भिडियोमा नव मोडल सान श्रेष्ठले डेब्यु गरेका छन् । 

भिडियोमा मोडल सानलार्इ गायिका स्वेताले साथ दिएकी छन् । 

निस्सा खालिङ्गको निर्देशनमा निर्मित भिडियोलाइ अन्जन लिम्बुले छायाँकन गरेका हुन् । 

रुवि श्रेष्ठको मेकअप पासाङ्ग सि कार्कीको सम्पादन रहेको भिडियोलार्इ छोटो समयमा दर्शकले रुचाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप