शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

बुधबार, ०६ असार २०७५, ०७ : ०७
बुधबार, ०६ असार २०७५

काठमाडौं - आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ ।

राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने निर्णय गरेको छ । 

आयोगको सचिवस्तरीय निर्णयले संघीय तथा प्रदेशले राजश्व बाँडफाँटबाट दिने रकम र स्थानीय तहको आन्तरिक राजश्वको कुल रकममध्ये १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप