मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी

बुधबार, ०६ असार २०७५, ०७ : ०३
बुधबार, ०६ असार २०७५

२ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ । 

प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् । 

७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।, आजको कारोवार दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप