बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा र राप्रपा प्रजातान्त्रिक एक हुँदै

बुधबार, ०६ असार २०७५, ०६ : ३९
बुधबार, ०६ असार २०७५

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बीच एकीकरण प्रक्रिया सुरु भएको छ । 
निर्वाचनअघि एकीकरण भएलगत्तै विभाजित यी पार्टी निर्वाचन सम्पन्न भएको झन्डै ८ महिना पछि पुनः एकीकरण प्रक्रियामा सामेल भएका हुन् ।

दुवैतर्फका वार्ता टोलीले मंगलबार पार्टी एकीकरणबारे पहिलो चरणको छलफल सम्पन्न गरेको वार्ता टोलीका सदस्य राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । , यो खबर आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप