मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्डका थिएगोले आत्मघाती गोल गरेपछि...

मङ्गलबार, ०५ असार २०७५, २२ : ०६
मङ्गलबार, ०५ असार २०७५

मस्को । ररसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा सेनेगलले अग्रता लिएको छ । खेलको पहिलो हाफमा पोल्याण्ड १–० ले पछि परेको छ ।

पोल्याण्डका थिएगो क्लोनेकको आत्माघाति गोलमा सेनेगलले अग्रता लिएको हो ।

यसअघि एक पटकमात्र विश्वकप खेलेको सेनेगल सन् २००२ को संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप