शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकारात्मक समाचारलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको सुझाव

मङ्गलबार, ०५ असार २०७५, १९ : ५४
मङ्गलबार, ०५ असार २०७५

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यमले सकारात्मक समाचारलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

‘जनता टेलिभिजन’को प्रदेश नं ५ को प्रदेश कार्यालयको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यमले राम्रो कामलाई सकारात्मक सन्देशका रुपमा प्रवाह गर्नुपर्ने र नराम्रो काम औँल्याइदिने हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप