शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डा नाइके अभिषेक गिरीले पाए सफाइ

मङ्गलबार, ०५ असार २०७५, १९ : १४
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीले सफाइ पाएका छन् । गिरीलाई मंगलबार सम्पती शुद्विकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको हो । 

गिरीलाई विशेष अदालतका न्यायधिश चण्डीराज ढकाल, नायणप्रसाद पोखरेल र बाबुराम रेग्नीको संयुक्त इजलासले सफाइ दिएको हो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गिरीसहित अन्य ५ जना गुण्डा नाइकेविरुद्व मुद्दा दायर गरेको थियो । उनीहरुलाई २०७० जेठ  ५  गते मुद्दा दायर गरिएको विशेष अदालत स्रोतले जानकारी दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप