शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंक छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध

मङ्गलबार, ०५ असार २०७५, १८ : १८
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । सिभिल बैंक लिमिटेड छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । आज एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक  दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

“समृद्धिको लागी सिभिल बैंक”  भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले वित्तीय साक्षरता बीना नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने कुरा बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप