“कोक खाम रसिया जाम” अभियानका बिजेताहरु रसिया प्रस्थान
सोमबार, ०४ असार २०७५, १७ : १२
काठमाडौँ । ‘कोक खाम् रसिया जाम्’ अभियानका भाग्यशाली विजेताहरु आज रसिया उडेका छन् । कोकाकोलाले वल्र्डकप २०१८ हेर्ने ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारिदिएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा विजेताहरुको विदाई समारोह आयोजना गरिएको थियो ।
उक्त अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसियामा फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको छ र जसमध्ये २० जनाको टोलि आज उड्ने भएको छ । बिजेताहरुले १६ जुनमा ९आषाढ २ गते० हुने अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेर्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद
-
भूमि व्यवस्था विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ
-
‘मिलनविरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाए’
-
नीतिको विवाह २०२४ मा नहुने, यस्तो छ कारण
-
हिमालयन हाइड्रो एक्स्पोको तयारी सकियो, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
-
प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ