सलमानले गरे ‘संजु’ माथि कमेन्ट, रणबीर कपुरले दिए यस्तो जवाफ
रणबीर कपुर स्टारर फिल्म ‘संजु’ मा नायकको अभिनय र लुक्सको हरेक व्यक्तिले प्रशंसा गरिरहेका छन् । तर सलमानलाई जब रणबीर कपुरको अभिनयबारे सोधियो तब उनले फिल्मको अन्तिम भाग संजय दत्त आफैले गरेको भए हुन्थ्यो भनी टिप्पणी गरेका छन् । सलमान खानको यो बयानमा अब रणबीर कपुरले प्रतिक्रिया जनाएका छन् ।
उनले भने, ‘अहिलेसम्म कसैले पनि आफ्नो बायोपिकमा आफैंले अभिनय गरेको छैन । यस्तो गरिए क्यारेक्टरको इफेक्ट समाप्त हुन्छ । मलाई थाहा छ, मेरो तुलना संजय दत्तसँग गरिनेछ, त्यसकारण मैले कडा मेहनत गरेको छु र क्यारेक्टरलाई न्याय दिने कोसिस गरेको छु ।’
उनी थप्छिन्, ‘मानिसहरुले मलाई चाहे ४० वर्षका संजय दत्त देखून् वा २० वर्षका, उनीहरुलाई यस्तो लाग्नुपर्छ कि उनीहरुले एक कलाकारलाई हेरिरहेका छन्, जसले संजय दत्तको भूमिका निभाइरहेका छन् । यो साँचो हो कि म दोस्रो संजय दत्त बन्न सक्दिनँ ।’
स्मरण रहोस्, राजकुमार हिरानीको फिल्म संजु आउँदो शुक्रबारदेखि रिलिज हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण