केन्द्रीय संस्करण

बजेट छलफल : सत्तापक्षकै सदस्य विरोधमा !

person access_timeअसार ४, २०७५ chat_bubble_outline0

प्रदेश सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान बजेट माथिका छलफलमा सत्तापक्षकै सदस्यहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

उनीहरुले आवश्यकताभन्दा पनि बजेट मन्त्रीमुखी भन्दै सरकारको कडा शब्दमा आलोचना गरे । 

सत्तारुढ नेकपाका सांसद राजेन्द्र पाण्डेले मन्त्रीका जिल्ला मात्र प्राथमिकतामा परेको आरोप लगाए । 

बजेट मन्त्रीमुखी भाये, मन्त्री भएका मकवानपुर, रामेछाप, सिन्धुलीपाल्चो जिल्लामा मात्रै धेरै योजना केन्द्रित भएका छन्, उनले भने, मन्त्री भएका जिल्ला मात्रै भाग्यमानी, हामीचाही अभागी ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ