शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पपुवा न्यु गिनीका प्रधानमन्त्री चीन भ्रमणमा

शनिबार, ०२ असार २०७५, ११ : ४५
शनिबार, ०२ असार २०७५

बेइजिङ–पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली चीन भ्रमणमा जान लागेको समाचार छ । 

उनले अगामी जुन २० बाट २६ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले शुक्रबार बेइजिङ्मा आयोजना गरिएको प्रेस ब्रिफिङ्मा सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप