मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा आयोजित सातौं प्रोपर्टी एक्स्पोमा देखिएका १३ तस्विर

शुक्रबार, ०१ असार २०७५, १५ : ०३
शुक्रबार, ०१ असार २०७५

काठमाडौं–  राजधानीको भृकुटीमण्डपमा सातौ प्रोपर्टी एक्स्पोमा सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गरेका हुन् । 

एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र व्यवसायी मिलेर अब रिलोकेट बस्ती बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

साथै उनले राजनीतिक परिवर्तनलाई सम्पूर्ण रुपमा संस्थागत गरिसकेको बताउँदै उनले अब सुशासन र विकासबाट समृद्ध नेपाल बनाउने अवसर आएको उल्लेख गरे ।  

उता, घरजग्गा व्यवसायीहरुले घरजग्गा विकासमा सरकारले सहयोग गर्न आग्रह गरेका छन् ।

एक्स्पोमा वस्ती विकाससँग सम्बन्धित आकर्षक वास्तु र तस्विरहरु समेत प्रस्तुत गरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप