शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवा समुहको बेलायतमा बार्षिकोत्सव

बिहीबार, २९ असार २०७४, १० : ५६
बिहीबार, २९ असार २०७४

बस्ने नेपाली युवाहरुलण्डन–लण्डनस्थित विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुको समुह ‘नेपाली युवा समुह’ले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । करिब ४ सय नेपाली युवाहरु सहभागि भेलामा नेपालका राष्ट्रिय बक्सिङ खेलाडी प्रेम गाहा मगर र एनआरएन वेलायतका युवा संयोजक रिचर्ड गुरुङ्गलगायत सहभागि रहेका थिए । 
नेपाल च्याम्पियन अफ द च्याम्पियन तथा दुई पटक धर्मश्रीको उपाधि चुमेका सानु गुरुङ्ग र गोर्खा वारियरका विनोद बुढाथोकीलाई विशेष सम्मान गरिएको कार्यक्रममा सहभागिहरुले युवाहरुलाई एकजुट बनाउदै राष्ट्रका लागि विदेशमा हासिल गरिएका शिपमुलक काम तथा ज्ञान स्वदेशको विकासका लागि खर्चनुपर्ने धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप